राजनीति

कांग्रेसप्रति ओलीको टिप्पणी: सरकारबाट मैले हटाइदिएँ भन्ने लागेको होला

Banner

काठमाडौं, जेठ ४-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट आफूले हटाइदिएको कांग्रेसलाई लागेको हुन सक्ने टिप्पणी गरेका छन् ।

संसद् भवनमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

“म आफ्नो ठाउँमा बसेको थिएँ, उहाँहरुबाट संम्यमता भएन,” ओलीले कांग्रेसप्रति टिप्पणी गर्दै भने, “सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>