राजनीति
रास्वपाका सांसदहरु आन्तरिक छलफलमा
०

काठमाडौं, जेठ ४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु आन्तरिक छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेबीच भएको छलफलपछि उनीहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
तीन नेताबीच भएको कुराकानीबारे भने अहिलेसम्म केही पनि सार्वजनिक भएको छैन । लामिछानेले आफ्ना सांसदहरुलाई छलफलका बारेमा जानकारी गराउने र आगामी रणनीति तय गर्ने तयारी गरिएको बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























