राजनीति
संसदमा कांग्रेसको नाराबाजीपछि बैठक स्थगित
०

काठमाडौँ, जेठ ०३-
प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नाराबाजी गरेको छ। बैठक सुरु हुने बित्तिकै कांग्रेसका सांसदहरुले उठेर नाराबाजी गरेका हुन्।
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न ससदीय छानबिन समितीको माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको छ। कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाका अध्यक्ष देवराज घिमिरेले जेठ ४ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























