राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

Banner

काठमाडौं, जेठ ३-

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । उनले पक्षमा २८ मत आउँदा विपक्षमा शून्य मत आएको थियो । नेकपा एसका सोडारीलाई एमाले, माओवादी, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदले विश्वासको मत दिए ।

तर, कांग्रेस र नाउपा रेशम पक्षका सांसदहरू भने बहिष्कार गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>