राजनीति
सभामुखले संसद् बैठक अघि बोलाए प्रमुख सचेतकलाई छलफलमा
०

काठमाडौँ, जेठ ३-
प्रतिनिधि सभाको बैठक अघि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । संसद् भवन नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् ।
संसदमा जारी गतिरोध अन्त्यका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकअघि सहमति जुटाउन सभामुखले प्रयास थालेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























