चितवन विशेष

नारायणी नदि किनारमा अपरिचित व्यक्तिको शव फेला

Banner

भरतपुर, वैशाख ३०–

भरतपुर–१७ गाजीपुर स्थित नारायणी नदिको किनारमा अपरिचित व्यक्तिको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्याल चितवनका अनुसार नारायणी नदिले बगाएर ल्याएको अवस्थामा नामथर,वतन नखुलेको अन्दाजी ४५ वर्षिय पुरुष व्यक्तिको शव फेला परेको हो ।

शनिबार दिउँसो करिब पौने चार बजे उक्त शव फेला परेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>