खेलकुद
पालो आएपनि न्यायाधीशद्वयले सन्दीपको मुद्दामा बहस सुरु गरेनन्
०
काठमाडौं, वैशाख १०-
सन्दीप लामिछानेको पुनरावेदन मुद्दाको सुनवाइ स्थगित भएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको इजलासमा परेको सन्दीपको मुद्दा आज सुनवाइ गर्न नभ्याइनेमा राखेपछि स्थगित भएको हो ।
८ नम्बरमा रहेको मुद्दाको दिउँसो साढे तीन बजे पालो आएको भए पनि न्यायाधीशद्वयले बहस सुरु गरेनन् । मुद्दाको अर्को पेसी आजै तोकिनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>