राजनीति

उपनिर्वाचनमा कसैले पैसा दिन खोज्यो भने फोटो खिचेर पठाउनुस्, २४ घण्टाभित्र कारबाही गर्छौः रवि

Banner

काठमाडौं, वैशाख ८-

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसा बाँडेको थाहा पाए निर्मम ढंगले २४ घण्टाभित्र कारबाही गर्ने बताएका छन्।

रास्वपा सभापति समेत रहेका लामिछानेले इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिलेसम्म हेर्दा त सबै घण्टी नै हो जस्तो देख्नुहुन्छ। उहाँ त जो हेर्‍यो उही घण्टी देखिन्छ। अन्तिम समय, मौन अवधि पनि आउँदैछ। कसैले पैसा दिन खोज्यो भने साइटबाट यसो फोटो खिचेर गृहमन्त्रालयमा पठाइदिनुहोला। २४ घण्टाभित्र त्यसलाई कारबाही गर्छौ।,

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>