देश/प्रदेश

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ४७० जनालाई कारबाही

०
Banner

काठमाडौं,कात्तिक ८-

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४७० वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने ९९, सिसिटिभिमार्फत ४०, रातोबत्तीमा ३७ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ११५, हर्न निषेधमा ९, लेन क्रसमा २ एकतर्फीमा ७ र अन्यमा १६१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>