चितवन विशेष

माडीमा बाघको आक्रमणबाट भैँसी चराउन गएका दुई जना घाइते

Banner

चितवन, चैत्र २९-
चितवनको माडी नगरपालिकामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । रिऊ खोलाको पुल नजिकै घासे मैदानमा भैँसी चराउन गएका सेरुवाका ५६ बर्षिय सुर्य महत्तो र ५० बर्षिय तेज बहादुर पौडेललाई आज दिउँसो बाघले आक्रमण गरेको हो ।

घाइतेहरुको अवस्था मध्यम रहेको चितवन प्रहरीले जानकारी दिएको छ । मध्यम घाइते भएका उनीहरुको उपचार भरतपुर अस्पतालमा भइरहेको प्रहरीले बताएको छ । साथै बाघले एउटा भैसी समेत मारेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>