चितवन विशेष
चितवनमा एक पुरुषको शव फेला
०

चितवन, चैत २३-
चितवनमा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका-१६ काभ्रेघाटस्थित नारायणी नदी किनारमा एक पुरुष शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।
काभ्रेघाट घर भइ चैत २० गते साँझदेखि बेपता रहेका ५५/५६ वर्षीय लिला परियारको शव नारायणीमा फेला परेको कार्यालय सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिए । उनका अनुसार उक्त स्थानमा थप अनुसन्धानको लागि कार्यलयबाट प्रहरी निरिक्षकको टोली खटाइएको र शव भरतपुर अस्पतालमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























