समाचार
प्रत्यक्ष प्रधानमन्त्री माग्दै हर्क साम्पाङको एकल विरोध प्रदर्शन
०

काठमाडौं, चैत २०-
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंमा एकल प्रदर्शन गरेका छन् । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था माग गर्दै साम्पाङले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका हुन्।
‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर,’ उनले बोकेको पम्पलेटमा लेखिएको छ।
उनी केही दिनदेखि काठमाडौंमा छन्। उनले काठमाडौंको कुन ठाउँमा प्रदर्शन गरेका हुन् खुलाएका छैनन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























