चितवन विशेष

पश्चिम चितवनमा मोटरसाइकलले ठक्कर दिँदा ४ बर्षिय बालक घाईते

Banner

चितवन, चैत्र १३-
चितवनमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १८ सिमरिटाउनमा बा ४९ प १२७७ नम्बरको मोटरसाइकलले मंगलबार साँझ ठक्कर दिँदा सोही ठाउँका उर्मिला तामाङका ४ बर्षिय छोरा युविन तामाङ घाईते भएका हुन् ।

टाउँकोमा चोट लागेका उनको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । घाइते तामाङको उपचार मनकामना अस्पतालमा भइरहेको छ । मोटरसाइकल चालक आफ्नो नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>