चितवन विशेष

एमाले भरतपुर–२१ ले पुराना नेतालाई सम्मान गर्दै

Banner

चितवन, चैत ३-

नेकपा एमाले भरतपुर महानगरपालिका–२१ वडा कमिटीले वडाका पुराना नेताहरुलाई सम्मान गर्ने भएको छ ।

जनतासँग एमाले अभियान अन्तर्गत वडाका पुरानो नेताहरुलाई सम्मान गरिने भएको छ ।

सम्मानित हुनेहरुमा लालबहादुर तामाङ, धनबल्लब न्यौपाने, प्रेम गुरुङ, भीम क्षेत्री, नेत्रनाथ सापकोटा, काजीमान विक रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>