इच्छकामना

आहा! सिराइचुलीबाट देखिएको सूर्योदय (फोटोफिचर)

Banner

चितवन, चैत २-

चितवनकै अग्लो पहाडमा सिराइचुली पुग्ने जोकोही पनि मोहित हुन्छ । यहाँबाट देखिने सूर्योदयको दृश्यले सबैलाई मोहित बनाउने गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–१ मा पर्ने सिराइचुली अहिले पर्यटकीय केन्द्र समेत बन्दै गइरहेको छ । सिराइचुली डाँडा समुद्री सतहबाट एक हजार ९ सय ४६ मिटर उचाईमा पर्दछ । हेर्नुहोस् सिराइचुलीबाट देखिने दृश्यहरु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>