चितवन विशेष

दाउरा बेच्न हिँडेकी सानुमाया मृत फेला

Banner

चितवन, फागुन १९-

चितवनमा एक महिला मृत फेला परेकी छन्। दाउरा बेच्न गएकी कालिका नगरपालिका-१ स्थित कमलपुरकी सानुमाया थापा शनिवार मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, घरबाट दाउरा बेच्न हिँडेकी ५० वर्षीया सानुमाया कालिका नगरपालिका-१ सुन्दरवस्ती स्थित शान्तीमाया लामाको गोठमा दाउराको भारी राखेर आराम गर्ने क्रममा बेहोस भई मृत फेला परेकी हुन्। अहिले घटनाको मुचुल्का उठाएर कानूनी प्रकृया पुरा गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>