राजनीति
आउँदो चुनावमा एक्लै चुनाव लड्ने माओवादीको निर्णय
०

काठमाडौं, फागुन १६-
नेकपा माओवादी केन्द्रले आउँदो निर्वाचनमा एक्लै चुनाव लड्ने उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटाले बताएका छन् ।
बुधबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै आउँदो निर्वाचनमा एक्लै चुनाव लड्ने उपाध्यक्ष सापकोटाले बताएका हुन् । नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म भएको महासमिति बैठकले गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको विषय पनि स्थायी कमिटी बैठकमा छलफल भएको थियो।
त्यसबारे उनले अब आउने निर्वाचनमा एक्लै लड्ने तयारी भइरहेको बताएका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























