राजनीति
तीन मन्त्रीको राजीनामा माग गर्दै संसदमा विपक्षी दलको नाराबाजी
०

काठमाडौं, फागुन १२-
प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले अवरोध गरेका छन् ।
विवादित तीन मन्त्रीको राजीनामा माग्दै एमाले, रास्वपा, राप्रपा लगायतका विपक्षी दलहरुले नाराबाजी गरिरहेका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























