नवलपुर

नारायणी नदी किनारमा पुरुषको शव फेला

Banner

नवलपुर,फागुन १३-

पूर्वी नवलपरासीको नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैंडाकोट १२ शिख्रोलीघाट नारायणी नदी किनारमा गैंडाकोट १२ हर्कपुर बस्ने ६५ वर्षीय नेत्रबहादुर विकको शव भेटिएको हो । उनका शव पानीमा घोप्टो अवस्थामा तैरिरहेको भेटिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>