चितवन विशेष

घरको छतबाट लडेर माडीमा एकजनाको मृत्यु

Banner

चितवन, फागुन ७–
घरको छतबाट लडेर माडीमा एकजनाको मृत्यु भएको छ ।

शनिबार बेलुका करिब ७ बजेको समयमा माडी नगरपालिका–३ ईनारबरुवा बस्ने ६३ वर्षिय रामनाथ महतो आफ्नै पक्कि घरको एक तल्ले छतबाट लडेर घाइते अवस्थामा उपचारको लागि  बघौडा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

माडीकै अस्पतालमा उपचारको  क्रममा महतोलाई करिब ७ बजेर ५० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>