क्रिकेट

राजवंशीलाई दोस्रो विकेट, नेदरल्यान्ड्सले पाचौँ विकेट गुमायो

Banner

काठमाडौँ, फागुन ५-

नेदरल्यान्ड्सविरुद्ध नेपालले २० औँ ओभरमा पाचौँ सफलता हात पारेको छ ।

२७ रन बनाएका बास डी लिडे ललित राजवंशीको बलमा बोल्ड भए । यसअघि राजवंशीले नै २३ रन बनाएका साइब्रान्ड एन्जलब्रच्टलाई आउट गराएका थिए ।

छैटौँ ओभरमा म्याक्स ओ डाउड १० रन बनाएर रन आउट भएका थिए । त्यस्तै तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका थिए । त्यस्तै कुशल मल्लले पनि एक विकेट लिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>