खेलकुद
सोमपालले लिए एकै ओभरमा नामिबियाका दुई विकेट
०

काठमाडौं, फागुन ३-
सोमपाल कामीले एकै ओभरमा नामिबियाका दुई विकेट लिएका छन् । नामिबिया जिततर्फ लम्किरहेको अवस्थामा कामीले झट्का दिएका हुन् ।
२१ औं ओभरको तेस्रो बरमा सोमपालले गुहार्ग इरास्मसलाई पवन सर्राफको हातबाट क्याच गराए ।
सोही ओभरको अन्तिम बलमा जान फ्रेलिन्क सोमपालको बलमा कुशल भुर्तेलको हातबाट क्याचआउट भए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























