क्रिकेट

नेपालले छ विकेट गुमाउँदा, सोम्पाल कामी दुई रन जोडेर आउट

Banner

काठमाडौँ, फागुन ३-

किर्तिपुर क्रिकेट मैदानमा भइरहेको ‘आईसीसी मेन्स क्रिकेट वल्र्ड कप लिग टु’ मा नामिबियाविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नामिबियाविरुद्ध सुरुवाती ब्याटिङ गरिरहेको नेपालले छैटौँ विकेट गुमाएको हो ।

भीम सार्कीसँग साझेदारीका लागि मैदानमा आएका सोमपालले ६ बल खेल्दै २ रन मात्रै बनाउन सके । नामिबियाका कप्तानसमेत रहेका गेहार्ड इरासमुसको बलिङमा जन फ्राईलिंकले क्याच गरेपछि सोमपाल आउट भएका हुन् ।

यतिबेला नेपालका लागि भिम सार्कीले ७२ बलमा ४१ रन बनाएर खेलिरहेका छन्

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>