समाचार
काठमाडौंको तापक्रम ५.४ डिग्री सेल्सियस
०

काठमाडौं, फागुन ३–
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ। यसअघि हिजो ७.२ डिग्री सेल्सियस थियो।
दिउँसो अधिकतम तापक्रम २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। बुधबार दिनभर धुम्म रहेको उपत्यका आज सबेरै खुलेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























