समाचार
धेरथोर सम्झौता गरेर भए पनि शान्ति प्रक्रियालाई यसपटक पूरा गर्नुपर्छः गृहमन्त्री श्रेष्ठ
०

काठमाडौं, फागुन १-
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धेरथोर सम्झौता गरेर भए पनि यसपटक शान्ति प्रक्रिया पूरा गर्ने बताएका छन् ।
मंगलबारदेखि काठमाडौंमा सुरु भएको माओवादी केन्द्रको विधान सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले संसदमा विचाराधीन विधेयकलाई राष्ट्रिय सहमतिका आधारमा पास गर्न चाहेको बताए । उने भने, ‘धेरथोर सम्झौता गरेर भए पनि शान्ति प्रक्रियालाई यसपटक पूरा गर्नुपर्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























