क्रिकेट

रिजनले लिए डेब्यू विकेट

Banner

काठमाडौं, माघ २५-

रिजन ढकालले आफ्नो करिअरको पाँचौं बलमा अन्तर्राष्ट्रिय पहिलो विकेट लिएका छन् । क्यानडासँगको एक दिवसीय क्रिकेटमा नेपालको राष्ट्रिय टिमबाट डेब्यू गरेका उनले पाचौं बलमा नै विकेट लिएका हुन् । उनले नवनित दलिवाललाई व्यक्तिगत ६ रनमा आउट गरे ।

लेन्थको बल नवनित एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट सहज क्याच आउट भए ।

जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले २.५ ओभरमा १ विकेट गुमाएर १९ रन बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>