चितवन विशेष

माडीमा एक गोठमा आगोलागी

Banner

चितवन, माघ १९
चितवनको माडीमा एक गोठमा आगोलागी हुँदा दुई लाख रुपैयाँ बराबरको क्षती भएको छ । माडी नगरपालिका वडा नम्बर ४ शितलपुरका ३२ बर्षिया काशी गौतमको जस्ताले छाएको दुई तले गोठमा आज आयोगाली भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आगोलागीबाट गोठमा भएको अन्नपात र फर्निचरमा क्षती भएको छ । मानविय र चौपायामा भने क्षती नभएको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>