चितवन विशेष
संविधान बचाउने कर्तव्य राजनीतिक दलको होः नेता कोइराला
०

चितवन, माघ १७-
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताउनुभएको छ ।
आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखिको उपलब्धिलाई खेलवाड गर्नुहुँदैन ।” उहाँले राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि बताउनुभयो ।
उहाँले अहिलेको समुदायमा कांग्रेस कार्यक्रम २०८४मा हुने निर्वाचन लक्षित गरी सञ्चालन गरिएको बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























