देश/प्रदेश

गणतन्त्र दिवसमा मोदीलाई प्रचण्डको शुभकामना

Banner

काठमाडौँ, माघ १२-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको ७५औँ गणतन्त्रका दिवसको अवसरमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले त्यहाँको जनता र भारत सरकारको सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि कामना गरेका छन् । उनले दुई देश बिचको मित्रताको सम्बन्ध अझै प्रगाढ हुँदै जानेमा विश्वास लिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>