चितवन विशेष
चितवनबाट गाईको मासुसहित दुईजना पक्राउ
०

चितवन, पुस २५-
चितवनबाट गाईको मासुसहित दुईजना पक्राउ परेका छन् ।
भरतपुर महानगरपालिका १ गोब्रेनीबाट रामगोपाल तामाङ र उनका छोरा मसिने तामाङलाई प्रहरीले पक्राउ गरेको हो। घरमै गाईको बाच्छी काटेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई मासुसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले करिब २० किलो मासु बरामद गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























