चितवन विशेष
शौचालयमा लडेर भरतपुरमा एक जनाको मृत्यु
०

भरतपुर, पुस २०–
भरतपुर महानगरपालिका–६ चोक बजारस्थित आफ्नै घरको शौचालयमा लडेर एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार विहिबार दिउँसो करिब २ बजेको समयमा शौचालयमा लडेर बेहोस भएको अवस्थामा ६० वर्षिय खगेन्द्र बहादुर खड्कालाई उपचारको लागि छोरीले भरतपुर अस्पताल ल्याएकी थिइन् ।
थप उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर पठाइएको उनलाई डाक्टरले बेलुका ९ बजेर १५ मिनेटको समयका मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























