चितवन विशेष
तस्बिरमा हेर्नुस् चितवनको तमु ल्होसार
०

चितवन, पुस १५-
चितवनका गुरूङ समुदायले विभिन्न कार्यक्रम गरी आज तमु ल्होसार मनाइरहेका छन्। तमु ल्होसारलाई गुरूङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारको अवसरमा भरतपुरस्थित महाबौद्ध गुम्बा तीनखोलेमा विभिन्न कार्यक्रम भइरहेको छ।
तस्बिरहरूः


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























