चितवन विशेष

सडकमा ढल तथा नाली नमिसाउन सडक डिभिजन भरतपुरको आग्रह

Banner

चितवन, पुस ७–

सडक डिभिजन कार्यालय भरतपुरले सडकमा ढल तथा नाली नमिसाउन आग्रह गरेको छ । सडक सबैको साझा सम्पत्ति भएकोले सडकको उपभोगमात्र नभई संरक्षणपनि गर्न कार्यालयले आग्रह गरेको हो।

त्यस्तै पानी सडकतर्फ बगाउने र सडक अतिक्रमण गर्ने जस्ता कार्य नगर्न र नगराउनपनि सडक डिभिजनले अपिल गरेको छ । सडक डिभिजनले पछिल्लो समय सडक अधिकार क्षेत्र खुल्ला गर्ने कार्यलाई तीव्रता दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>