इच्छकामना

चितवनको इच्छाकामना मन्दिर नजिकै मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

Banner

चितवन, मङ्सिर २९-

चितवनको इच्छाकामना मन्दिर नजिकै आज मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>