खैरहनी

चितवनको खैरहनीमा मानिसको खप्पर र हड्डी फेला

Banner

चितवन, मंसिर २४-

चितवनको खैरहनीमा मानिसको टाउकाको खप्पर र शरिरकाे विभिन्न भागकाे हड्डी फेला परेको छ ।

खैरहनी नगरपालिका–४ नवकंकाली टोलको कयर खोलास्थित बगरमा शनिबार दिउँसो २ः५० बजे मानिसको खप्पर र हड्डी फेला परेको हो ।

घाँस काट्ने क्रममा स्थानीय महिलाले खप्पर र हड्डी फेला पारेपछि प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी चौकी चैनपुरको टोलीले प्रारम्भिक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकराी दिएको छ ।

फाइल फाेटाे

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>