देश/प्रदेश

नेपाललाई चौंथो झट्का– कुशल मल्ल पनि आउट

Banner

काठमाडौं, कात्तिक १९-

टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल दवावमा परेको छ । १० औं ओभरको अन्तिम बलमा नेपालका विष्फोटक ब्याट्सम्यान कुशल मल्ल आउट भएका छन् ।

अकिब इलियासले मल्ललाई बोल्ड गरेका हुन् । उनले ९ बलको सामना गर्दै ३ रन मात्रै जोड्न सके ।

टस जितेर ब्याटिङ रोजेको नेपाललाई ओमानका बलरले सुरुदेखि दवावमा राखेका थिए । कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे पनि लामो समय टिक्न सकेनन् । मल्ल पनि आउट भएपनि नेपाललाई अब सम्हालिएर खेल्नुपर्ने वाध्यता छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>