देश/प्रदेश

भेरी अस्पतालमा उपचारत २९ घाइतेमध्य ३ को अवस्था गम्भीर

Banner

जाजरकोट, कात्तिक १८-

भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुममा घाइते भएका २९ जना भेरी अस्पतालमा उपचार गरिएको छन् । अस्पतालका पूर्वनिर्देशक डा. बद्री चापागाईंका अनुसार घाइते बिरामी आउने क्रम चलिरहेको छ । एक जना बिरामीको बाटो आउँदा आउँदै मृत्यु भएको रहेछ ।

उनका अनुसार २९ जनामध्ये तीन जनाको अवस्था गम्भीर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>