राजनीति
माओवादी केन्द्रीय सदस्य तथा पूर्व सांसद उमा विश्वकर्मा एमाले प्रवेश
०

रूपन्देही, असोज १५-
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी केन्द्रीय सदस्य उमा विश्वकर्मा नेकपा एमाले पार्टीमा प्रवेश गरेकी छन् ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वकर्मालाई टीका लगाई एमालेमा स्वागत गरेका हुन् । तर, पूर्व सांसदसमेत रहेकी विश्वकर्मा भने मंगलबार माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकी हुन् ।
उमा विश्वकर्मा नेकपा माओवादी केन्द्रबाट २०६३ सालमा सांसद भएकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























