देश/प्रदेश
प्रधानमन्त्रीको चीन भ्रमणका ४० बुँदे उपलब्धी र घटनाक्रम ब्रिफिङ
०

काठमाडौं,असोज १३-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो करीव आधा महिना लामो अमेरिका तथा चीन भ्रमणका ४० बुँदे उपलब्धी र घटनाक्रम सुनाउँदै यसलाई फलदायी भनेका छन् । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीले आफ्नो भ्रमणले अन्तर्राष्ट्रिय मन्चहरुमा नेपालको बलियो उपस्थिति बढाएको बताए ।
प्रधानमन्त्रीले आफूलाई चीनमा त्यहाँको सेनाले १९ तोपको सलामी दिएको भन्दी चीन र नेपालबीच झण्डै चार वर्षदेखि रोकिएको उच्चस्तरीय भ्रमण आफूले गरेको बताए ।
यस्तो छ प्रधानमन्त्रीको वक्तव्य
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























