खेलकुद

नेपाललाई टाइब्रेकरमा पराजित गर्दै भारत फाइनलमा

Banner

काठमाडौं, असोज १०-
घरेलु टोली नेपाललाई टाइब्रेकरमा पराजित गर्दै भारत साफ यू-१९ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ ।

टाइब्रेकरमा भारतले नेपाललाई ३-२ ले पराजित गरेको हो । खेलमा भारतले २५ औं मिनेटमा अग्रता लिएको थियो । साहिल खुर्सिदले भारतका लागि गोल गरेका थिए । खेलको ७३ औं मिनेटमा नेपालका समीर तामाङले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>