राजनीति
एमाले बागमती प्रदेश अधिवेशन: मतदाता नामावली प्रकाशन
०

काठमाडौं,असोज १०-
नेकपा एमाले बागमती प्रदेशको काठमाडौँमा जारी पहिलो अधिवेशनको मतदाता नामावली प्रकाशन भएको छ । आजबाट सुरु भएको निर्वाचन कार्यक्रम अन्तरगत नामावली प्रकाशन भएको हो ।
निर्वाचन कार्य तालिका अनुसार नाम सुधारको लागि १०:३० सम्मको समय दिइएको छ भने अन्तिम नामावली प्रकाशन बिहान ११:१० मा हुनेछ ।
यस्तै मनोनयन दर्ताका लागि पनि शुल्क तोकिएको छ । जसअनुसार पदाधिकारीका लागि ५ सय र सदस्यका लागि ३ सय तय भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























