राजनीति

आन्दोलनकारी शिक्षकलाई कारबाही गरे प्रतिवाद गर्ने शिक्षक महासंघको चेतावनी

Banner

काठमाडौ,असोज ३-

नेपाल शिक्षक महासंघले आन्दोलनकारी शिक्षकहरूलाई कारबाही गरे प्रतिवाद गर्ने बताएको छ। काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गरे शिक्षकहरूलाई कारबाही गर्ने चेतावनी दिएपछि महासंघले आज एक विज्ञप्ति जारी गरी कारबाही गरे प्रतिवाद गर्ने चेतावनी दिएको हो।

महासंघका अध्यक्ष राजेन्द्र अधिकारी र सचिव हेरम्बराज कँडेलले जारी गरेको विज्ञप्तिमा आन्दोलनमा सहभागी भएबापत कोही कसैले कारबाही गरेमा त्यसको महासंघको नेतृत्वमा सामूहिक प्रतिवाद गर्ने जनाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>