राजनीति

राप्रपा नेपालले आज देशव्यापी प्रदर्शन गर्ने

Banner

काठमाडौँ,असोज ३- 

राप्रपा नेपालले आज देशव्यापी प्रदर्शन गर्ने भएको छ । गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको एजेन्डा बोकेका शासकको विरोधमा बुधवार राँके जुलुस प्रदर्शन गर्ने तयारी गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रदर्शनलाई व्यापकता दिई सफल बनाउन पार्टीले जिल्ला कमिटी, भातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको पार्टीले जनाएको छ ।  संघीय गणतन्त्रको नाममा कायम  व्यवस्थाले मुलुकलाई संकटको दलदलमा फसाएको सो पार्टीको जिकिर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>