राजनीति
नेम्वाङको आसन खाली राख्दै एमालेले बैठकमा पारित गर्यो शोक प्रस्ताव
०

काठमाडौँ, भदौ २८-
नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले संविधानसभाका अध्यक्ष एवम् प्रतिनिधिसभाका सदस्य रहेका नेम्वाङको शोक प्रस्ताव पारित गरेको हो ।
संसदीय दलको बैठकमा ओली छेउमा सधैँ बस्ने उपनेता नेम्वाङको आसन खाली राखिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























