देश/प्रदेश

खुला दूध बेच्नेलाई ३० दिनभित्र व्यवसाय दर्ता गर्न महानगरको सूचना

Banner

काठमाडौँ, भदौ २५-

काठमाडौं महानगरपालिकाले खुला रुपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसलहरुलाई ३० दिनभित्र व्यवसाय दर्ता गर्न सूचना जारी गरेको छ
। महानगरपालिकाले बुधबार सूचना जारी गर्दै खाद्य ऐन २०२३ अनुसार मापदण्ड कायम गरेर व्यवसाय दर्ता गर्न भनेको हो ।

महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग प्रमुख डा. अवधेश झाका अनुसार काठमाडौं महानगरमा ८० प्रतिशत दूधको खपत खुला रुपमा हुने बिक्रीले धानेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>