देश/प्रदेश

संयुक्त राष्ट्रसंघको महासभाका लागि परराष्ट्रमन्त्री साउद अमेरिका प्रस्थान

Banner

 काठमाडौं भदौ २६-

परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघ (यूएन)को महासभाका लागि उनी आज अमेरिका प्रस्थान गरेका हुन् ।

महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यही भदौ २९ गते अमेरिका जाँदै छन् । त्यसअघि तयारीका लागि परराष्ट्रमन्त्री साउद आज अमेरिका गएका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>