खेलकुद

नेपाल मैत्रीपूर्ण खेलमा म्यानमारसंग पराजित

Banner

काठमाडौँ, भदौँ २५–

मैत्रीपूर्ण फुटबल खेलमा नेपाल घरेलु टोली म्यानमारसंग पराजित भएको छ ।

आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल अन्त्यतिर गोल खाँदा १–० गोलअन्तरले पराजित हुन पुगेको हो । नेपाल ८६औं मिनेटमा गोल खान पुगेको थियो । सोही गोलका कारण विवाद हुँदा खेल केहीबेर रोकिन पुगेको थियो ।

पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो । नेपालले आज थुप्रै अवसर पाउँदा पनि गोल गर्न सकेन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>