देश/प्रदेश

थाइल्याण्ड उड्न लागेका तीन जना विमानस्थलबाट पक्राउ

Banner

काठमाडौँ, भदौ २२-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरोका अनुसार बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका तीन जनाको साथबाट ११ केजी ७ सय ग्राम चरेस बरामदद भएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको हो ।

पक्राउ पर्नेमा पूर्वी रुकुमका ४१ वर्षीय दिपेश पुन, ४० वर्षीय विराज पुन र बाग्लुङका ३८ वर्षीय तेजबहादुर पुन रहेका छन्। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>