देश/प्रदेश
बागमती प्रदेशसभा बैठक आह्वान
०

हेटौंडा, भदौ १७-
बजेट अधिवेशनपछि स्थगित भएको बागमती प्रदेशसभाको बैठक भोलि९सोमबार०को लागि आव्हान भएको छ ।
बागमती प्रदेशसभा सचिव कृष्णहरि खडकाले सूचना जारी गर्दै बैठक सोमबार दिउँसो १ः३० बजेलाइ आव्हान भएको जानकारी गराएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























