देश/प्रदेश
अटोबाट ओर्लिने क्रममा लडेका चालकको मृत्यु
०

धनगढी, भदौ १६-
कैलालीमा अटोबाट झर्नेक्रममा लडेर एक जनाको मृत्यु भएको छ। धनगढी–उपमहानगरपालिका–१ का ५० वर्षीय गंगा बहादुर केसीको अटोबाट झर्नेक्रममा लडेर मृत्यु भएको हो।
धनगढी उप–महानगरपालिका– ५ नेपाल राष्ट्र बैँक नजिक शुक्रबार साँझतिर से १ ह २८९९ नम्वरको अटोबाट झर्नेक्रममा लडेर घाइते भएका अटो चालकलाई उपचारको लागी सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइएपनि अस्पतालले उनलाई मृत घोषणा गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























